Cyber Girls

November 24, 2007

Manisha

Filed under: कबिता

::::Cyber Model 2007 Nov manisha::



More

January 27, 2007

झरेन

Filed under: कबिता

तिम्रो सामु म जल्दा तिम्रो आँशु झरेन

बदला लिएर पनि तिम्रो मन मरेन

 

मुटु मेरै छिया छिया पारी गयौ तिमी

तर कहिल्यै मेरो सामू तिमी परेन

बदला लिएर पनि तिम्रो मन मरेन

 

कल्पनामा पनि मेरै नाम जप्थ्यो तिमी

आज मेरै यो रुप तिमीलाई मन परेन (more…)

प्रश्न

Filed under: कबिता

साउदीमा आयौ साथी  मन तिम्रो बहलाउन
केही सालको लागि हुने भो झन खलबलाउन
मगज तिम्रो ताजै होला अझै पार्नु चिसो
नेपाली खबर सुनाउनु हुन्छ कि कसो

हिजो आउदा पल्लो घरे कान्छी रुदै थिइ
आउने बाटो कुर्छु भनी भन्दै थिइ
उनको र मेरो धेरै भो खबर नचलेको
भेटिएनछ कि पत्र हुलाकमा गई हालेको


हाम्री आमा रुदा मैले आउने बाँचा गरेथे
आँधा गाँग्रो पानी बिहानै मैले भरेथे
तल्ला घरे धारोमा पानी आउन छाड्यो रे
पानी लिन जादा घटै माइलो चिप्लेर मर्यो रे

अरु खबर मैले धेरै भो सुन्न नपाएको
धन्नै बष दिन त भएछु बिदेश आएको
त्यसैले नौलो खबर भए भन्नु होला साथी
यति कुरा भनी दिनु होला ऋणै होला म माथी

मेरो प्रश्न साथीलाई….

January 25, 2007

तिम्रो बर्णन्

Filed under: कबिता

तिम्रो बर्णन्
के बर्णन् गरौ खै तिम्रो बारेमा
तिमीलाई खोज्दै सागर तारे म
मोहनी लाग्यो तिम्रो मुहारमा
देखे तिमीलाई सपनाको शहरमा

कति बिताउ तिम्रै मात्र बयानमा
डुबिसके म गहिरो तिम्रो नयनमा
अर्धाङ्गनिणी तिमी मेरै झै लाग्छ
भित्रि मनले तिमीलाई नै ताग्छ

हेर्दा तिम्रो प्रतिबिम्ब सधै साँझमा
लाग्छ घरजाम गर्यो दिलको माझमा
कति दिन कुरौ खाली तिम्रै बाटो
आउनु पर्ला म नै चाढो तिम्रै साटो
(more…)






















My Visitors Free counter and web stats