Model Renu …
Model Renu …

यो जाडो कसरी जाला ? : धादिङको बेनिघाट-७ मा बस्ने बुद्धराम र बिभा चेपाङको परिवार आगो ताप्दै । साथमा रहेकी छोरी अति सुस्त मनस्थितिकी छन् । जन्मैदेखि उनी बोल्न र सुन्न सक्दिनन् । कमाएर ल्याउनुपर्ने घरबूढा बुद्धराम दृष्टिविहीन छन् । ६९ वषर्ीया बिभा उनीहरूको क
फोटो: कृष्ण आचार्य/कान्तिपुर